PNARSS
एचआरसीपीले गर्यो मानवअधिकारकर्मी करीमा बलोचको अन्त्येष्टिका समयमा गरिएका आन्तरिक गतिविधिको निन्दा
लाहोर । पाकिस्तानको मानवअधिकार आयोग (एचआरसीपी) ले मंगलबार मानवअधिकारकर्मी करीमा बलोचको अन्त्येष्टिका समयमा गरिएका आन्तरिक गतिविधिहरुको निन्दा गरेको छ । क्यानडामा हत्या गरिएक करिमाको अन्त्यष्टिमा पनि अमानजनक व्यवहार देखाउने प्रयास भएको भन्दै पाकिस्तान अधिकार आयोगले निन्दा गरेको हो । एचआरसीपीले ट्विटमार्फत भनको छ, ‘पाकिस्तानी अधिकारीहरूले मानवअधिकारकर्मी करीमा बलोचको अन्त्येष्टि व्यवस्थालाई[...]