PNARSS
राष्ट्रपति जो बाइडेनको आगमनसँगै परमाणु हतियार वृद्धि गर्ने इरान र उत्तर कोरियाको चेतावनी
नयाँ दिल्ली । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनको आगमनसँगै अमेरिकी विदेश नीति, परमाणु हतियारसम्बन्धी नीतिलाई कसी हेर्छन् भन्ने कुरालाई विशेष रुपमा हेरिएको छ । अमेरिकासँग लामो समयदेखि अन्तरविरोध रहेका दुई मुलुकहरु इराम र उत्तर कोरियाले बाइडेनलाई स्वागतका लागि तयार नभएको सन्देश दिए । दुबै मुलुकहरु इरान र उत्तर[...]