PNARSS
पाकिस्तानमा प्रेस तथा नागरिक समाजमाथि नियन्त्रणबारे विदेशमन्त्री ब्लिन्कनको टिपप्णी
वासिङ्गटन । पाकिस्तानमा प्रेसमाथि नियन्त्रणले अभिव्याक्ति स्वतन्त्रतामा अंकुस लगाउने काम भएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले टिपप्णी गरेका छन् । पाकिस्तानमा प्रेस तथा नागरिक समाजमाथि नियन्त्रणबारे अमेरिकी विदेशमन्त्री ब्लिन्कनले चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानमा प्रेसमाथि नियन्त्रण गर्ने तर पत्रकारहरुमाथि आक्रमण तथा बेपत्ता बनाउने घटनामाथि सरकार उत्तरदायी हुन नसकेको ब्लिन्कनले टिप्पणी[...]