POLITICS
नयाँ सरकार गठनका लागि बाटो खुल्यो, अब ओली नयाँ प्रधानमन्त्री अनि प्रचण्ड ?
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेपछि नयाँ सरकार निर्माणकालागि बाटो खुलेको छ । अध्यादेश प्रमाणीकरण नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेको थिएन र प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन । राष्ट्रियसभा गठनकालागि कांग्रेस नेतृृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेपछि एमालेले बहुमतीय मत प्रणाली अनुसारआफ्नो[...]
RECENT POSTS
देउबाको पक्षमा अध्यादेश जारी हुँदै, ओलीलाई तनाव
अर्थ सरोकार
फोरम र राजपाबीच छिट्टै पार्टी एकता हुने
अर्थ सरोकार