×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POLITICS

‘माओवादीलाई जिताएर एमाले हराउने तै हैनस्’ भन्दै कुटेपछि भुजेलको हातखुट्टा भाँचियो !

भोजपुर – स्थानीय तह निर्वाचन दोस्रो चरणको मत परिणाम आउने क्रम जारी रहेकै बेला राजनीतिक दलका कार्यकर्ताहरुबीच कुटाकुट सुरु भएको छ । एकले अर्कालाई हराएको भन्दै यस्तो कुटाकुट भएको हो । यस्तै नेकपा माओवादी केन्द्रलाई जिताउन सहयोग गरेको भन्दै एमाले कार्यकर्ताले भोजपुरमा एक स्थानीयलाई निर्घात कुटपिट गरेका छन् ।  भोजपुरको[...]

RECENT POSTS