POWER NEWS
संयोग वा अरु केहि ? उता दोलखा भिमसेनलाई पसिना आयो, यता सञ्चारमन्त्रीको काण्ड आयो !
काठमाडौँ । दोलखा बजारस्थित भीमेश्वरको शीलामा ‘पसिना’ आएको भन्दै मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ । बिहीबार बिहान साढे ६ बजेदेखि ‘पसिना’ देखिएको भन्दै भीमेश्वरको शीलालाई पूजारीले चम्मरले हम्कने, कपासले पसिना पुछ्न थालिएको मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठले बताएका छन् । पसिना आउनेक्रम करिब ८ बजेर २० मिनेटसम्म[...]