POWER NEWS
सेयर बजार बढ्ने अर्को आधार: नेपाल राष्ट्र बैंक भन्छ, ‘अव तरलता सहज भयो…’ (भिडियो रिपोर्ट)
काठमाडौँ – पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ । पुष १ गते यता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बैंक तथा वित्तीय क्षेत्रमा ३३ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप पुगेको छ ।[...]