POWER NEWS
स्थानीय तह : कर उठाउने, दाखिला नगर्ने
आर्थिक वर्ष २०७५/७६ मा प्यूठानको झिमरुक गाउँपालिकाले विभिन्न शीर्षकमा वर्षभरि संकलन गरेको रु.५१ लाख १ हजार ८७० राजस्व ढिलो गरी बैंकमा जम्मा गरेको छ । गाउँपालिकाका हरेक वडाबाट रु.२ लाख ५० हजारभन्दा धेरै राजस्व उठाइएको थियो । तर, त्यसरी उठाइएको राजस्व गाउँपालिकाले आर्थिक वर्षको अन्त्यमा मात्र बैंकमा जम्मा ग¥यो ।[...]