×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH2

वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या कति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता  वीरगन्ज । पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । वीरगन्जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका विर्ताका ८६ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो । मृतक वृद्धमा कोरोनासँगै निमोनियाको पनि समस्या रहेको नारायणी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए । उनी[...]

RECENT POSTS