SPECIAL
भिडियोमा हेर्नुहोस्, सानीमा बैंकमा ग्राहकको पैसा यसरी भयो गायब, बैंकका डेपुटी सीइओ पनि गोप्य क्यामरामा कैद !
काठमाडौँ- सानिमा बैंकबाट ग्राहक बिमला दुलालको पैसा हराएको विषयले अहिले जताततै चर्चा पाएको छ । अर्थ सरोकार डटकमले ब्रेक गरेको यो खबरमाथि अहिले अन्य मिडियाहरुको पनि आँखा पुगिरहेको छ । यसैबीच एभिन्यूज टेलिभिजन र अर्थ सरोकार डटकमले संयुक्त रुपमा यो केसलाई थप छानविन गरिरहेको छ । यहि प्रसङ्गमा बैंकको आधिकारिक[...]