SPECIAL
काठमाडौँका कुन नगरपालिकामा कुन दल अघि ? परिणामसहित हेर्नुहोस्
काठमाडौं – काठमाडौँ जिल्लाका चार नगरपालिकामा एमाले र तीन वटामा कांग्रेसले अग्रस्थान लिएका छन्। स्थानीय तह निर्वाचन मतगणनामा काठमाडौँका दक्षिणकाली,शंखरापुर, नागार्जुन र किर्तिपुरमा एमालेले अग्रस्थान लिएका छन्। त्यस्तै टोखा, कागेश्वरी र चन्द्रागिरि नगरपालिकामा कांग्रेस अघि छ। दक्षिणकालीमा एमालेले २७१, कांग्रेसले १३० र माओवादी उम्मेदवारले ६९ मत पाएका छन्। शंखरापुरमा ३ सय[...]