SPECIAL
अपरेशन आयल निगम १ : छैटौं तहमा ‘नक्कली सर्टिफिकेटधारी’ कर्मचारी !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – हुन त नेपाल आयल निगममा बिगतदेखि नै भ्रष्टाचार र कालोबजारीका विभिन्न घटनाहरुबारे विभिन्न तथ्य बाहिर आइसकेका छन् । निगम भ्रष्टाचारी र नक्कली सर्टिफिकेटधारी कर्मचारीको अखडा बन्दै गएको आरोप लागिरहेका बेला यहाँका केहि कर्मचारीले भारत स्थित विहार इन्टरमिडियट काउन्सिलबाट आईएको नक्कली सर्टिफिकेटका आधारमा जागिर खाइरहेको तथ्य[...]