×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा आन्तरिक पर्यटनको संख्यामा उल्लेखनीय वृद्धि

PRIME CA
GLOBAL IME BANK

चितवनमा आन्तरिक पर्यटनको संख्यामा उल्लेखनीय वृद्धि

१३ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: < ७ मिनेट

  • प्रनिश थापा / अर्थ सरोकार डटकम

काठमाण्डौ  – कुनै समय खेर गईसकेको सामुदायिक वनका खोला, ताल तथा नदी किनार हरु यतिबेला ‘पिकनिक स्पट’मा परिवर्तन भएका छन् । जसले गर्दा ती सामुदायिक वनहरुमा आन्तरिक पर्यटक बढेका छन् । जिल्ला वन कार्यालयअन्तर्गत रहेका सामुदायिक वनहरुको आम्दानीको प्रमुख स्रोत नै बनेको छकाठमाण्डौ  कुनै समय खेर गईसकेको सामुदायिक वनका खोला, ताल तथा नदी किनार हरु यतिबेला ‘पिकनिक स्पट’मा परिवर्तन भएका छन् । जसले गर्दा ती सामुदायिक वनहरुमा आन्तरिक पर्यटक बढेका छन् ।
 जिल्ला वन कार्यालयअन्तर्गत रहेका सामुदायिक वनहरुको आम्दानीको प्रमुख स्रोत नै बनेको छ, पिकनिक कार्यक्रम । सामुदायिक वनका खोला तथा नदीका छेउछाउ, तालको किनार, अग्ला डाँडाहरु यतिबेला समूहहरु बनाएर पिकनिक खान आउने आन्तरिक पर्यटकहरुले भरिभराउ भएका हुन् । 
सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष सुरवीर पोख्रलेका अनुसार सामुदायिक वनमा यो वर्ष २० प्रतिशतका दरले आन्तरिक पर्यटक बढेका छन् । उनले भने, ‘पिकनिक स्पट बनाएका जुनसुकै सामुदायिक वनले आन्तरिक पर्यटकबाट वार्षिक ६ लाख सजिलै सँग आम्दानी गरिरहेका छन् ।
 धेरै आन्तरिक पर्यटक बढाएर आम्दानी गर्न सक्ने सामुदायिक वनमा सौराहाको बाघमारा सामुदायिक वन, ज्ञानेश्वर सामुदायिक वन र चैनपुरको कंकाली सामुदायिक वन पर्छन् । गत साल कंकाली सामुदायिक वनले सबै क्षेत्रबाट एक करोडको हाराहारीमा आम्दानीमा गरेको थियो। यो साल आन्तरिक पर्यटकको पिकनिक कार्यक्रम बाट मात्र ३० लाख आम्दानी भइसकेको छ काठमाण्डौ  कुनै समय खेर गईसकेको सामुदायिक वनका खोला, ताल तथा नदी किनार हरु यतिबेला ‘पिकनिक स्पट’मा परिवर्तन भएका छन् । जसले गर्दा ती सामुदायिक वनहरुमा आन्तरिक पर्यटक बढेका छन् ।
 जिल्ला वन कार्यालयअन्तर्गत रहेका सामुदायिक वनहरुको आम्दानीको प्रमुख स्रोत नै बनेको छ, पिकनिक कार्यक्रम । सामुदायिक वनका खोला तथा नदीका छेउछाउ, तालको किनार, अग्ला डाँडाहरु यतिबेला समूहहरु बनाएर पिकनिक खान आउने आन्तरिक पर्यटकहरुले भरिभराउ भएका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष सुरवीर पोख्रलेका अनुसार सामुदायिक वनमा यो वर्ष २० प्रतिशतका दरले आन्तरिक पर्यटक बढेका छन् । उनले भने, ‘पिकनिक स्पट बनाएका जुनसुकै सामुदायिक वनले आन्तरिक पर्यटकबाट वार्षिक ६ लाख सजिलै सँग आम्दानी गरिरहेका छन् । 
धेरै आन्तरिक पर्यटक बढाएर आम्दानी गर्न सक्ने सामुदायिक वनमा सौराहाको बाघमारा सामुदायिक वन, ज्ञानेश्वर सामुदायिक वन र चैनपुरको कंकाली सामुदायिक वन पर्छन् । गत साल कंकाली सामुदायिक वनले सबै क्षेत्रबाट एक करोडको हाराहारीमा आम्दानीमा गरेको थियो। यो साल आन्तरिक पर्यटकको पिकनिक कार्यक्रम बाट मात्र ३० लाख आम्दानी भइसकेको छ, फागुन सम्म पिकनिक कार्यक्रममा आउनेहरुको भीड नै हुन्छ । गत सालको भन्दा आम्दानी बढ्ने संकेत देखिएको छ’ कंकाली सामुदायिक वनका अध्यक्ष राममणि न्यौपानेले भने, ‘कुनै बेला खेर गएको कंकाली डाँडा अहिले आन्तरिक पर्यटकहरुले टेक्ने ठाउँ छैन ।
 उनका अनुसार अहिले दिनमा २० वटासम्म पिकनिक आउने समूह छन् । मंगलपुरमा रहेको ज्ञानेश्वर सामुदायिक वनमा पनि पिकनिक खान आउने आन्तरिक पर्यटकको भीड लाग्छ । ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष केशवकुमार पाण्डेका अनुसार वीरगञ्ज ,कलैया,हेटौडा,सुनवल लगायतका ठाउँहरुबाट पिकनिक खान ज्ञानेश्वर सामुदायिक वनको गढीमा आउने गरेका छन् । 
‘पिकनिक कार्यक्रम बाट मंसिर, पुस र माघ ५ गते सम्म करिब ८लाख आम्दानी भएको छ’ अध्यक्ष पाण्डेले भने,‘गएको सालभन्दा यो साल आम्दानी बढ्ने पक्का छ ।’ वन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण प्रसाद पौडेलले नजिकको तीर्थ हेला होइन, माया भइरहेको बताए । उनले भने, ‘चितवनका धेरै सामुदायिक वनहरुले ‘पिकनिक स्पट’ बनाएका छन् । नबनाउनेहरुले पनि बनाउन थालेका छन् । पिकनिक खाने नाममा आन्तरिक पर्यटकहरु बढेका छन् । सामुदायिक वनको आम्दानीको स्रोत बढेको छ ।’ हिउँदको घामलाई पिकनिकको याम मानिन्छ। 
मंगलपुरको ज्ञानेश्वर वनको गढी, चैनपुरको कंकाली डाँडा, भरतपुरको राइनो ताल, रत्ननगर ६ को सुन्दर डाँडा, आँपटारीको जलदेवी सामुदायिक वन लगायतका ठाउँहरुमा पिकनिकखान आउने आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ। यसबाहेक शारदानगरको रानीपोखरी , भरतपुरको गणेशथान, पटिहानीको छितामाई लगायतका ठाउँहरुमा पनि पिकनिक खानेहरुको भीड नै हुन्छ । जलदेवी सामुदायिक वन आँपटारीका अध्यक्ष केशव बहादुर थापाले गत साल पिकनिक कार्यक्रमबाट ३ लाख ४३ हजार संकलन भएको बताए । उनले अहिले वनमा पिकनिक कार्यक्रमको लाथि थप संरचनाहरु बनाइरहेको जनाए ।
धेरै विद्यालयहरुले विद्यार्थीहरुलाई टाढाको घुमफिरका कार्यक्रमभन्दा नजिकको पिकनिक कार्यक्रमलाई प्राथमिकता दिएका छन् । विद्यार्थीहरुलाई पिकनिक कार्यक्रम सुरक्षित हुन्छ । जोखिम कम हुने, खर्च पनि कम हुने, एकैदिन घर फर्कन सकिने भएकाले पनि हामी विद्यार्थीलाई पिकनिक कार्यक्रममा समावेश गर्छौ’ नवयुग इङ्लिश स्कुलका प्रिन्सिपल मणि ढकालले भने । ‘माघको घाम, पिकनिकमा रमाउने समय हो । अर्को साता कलेज बाट ज्ञानेश्वर सामुदायिक वनको गढीमा पिकनिक जाने कार्यक्रमको योजना बनाइएको छ’ भरतपुरका विद्यार्थी भूपेन्द्र थापाले भने, ‘साथीहरु बसेर पकाउँदा, खाँदा र नाच्दाको आनन्द बेग्लै हुन्छ । 
 फागुन सम्म पिकनिक कार्यक्रममा आउनेहरुको भीड नै हुन्छ । गत सालको भन्दा आम्दानी बढ्ने संकेत देखिएको छ’ कंकाली सामुदायिक वनका अध्यक्ष राममणि न्यौपानेले भने, ‘कुनै बेला खेर गएको कंकाली डाँडा अहिले आन्तरिक पर्यटकहरुले टेक्ने ठाउँ छैन । उनका अनुसार अहिले दिनमा २० वटासम्म पिकनिक आउने समूह छन् । मंगलपुरमा रहेको ज्ञानेश्वर सामुदायिक वनमा पनि पिकनिक खान आउने आन्तरिक पर्यटकको भीड लाग्छ । ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष केशवकुमार पाण्डेका अनुसार वीरगञ्ज ,कलैया,हेटौडा,सुनवल लगायतका ठाउँहरुबाट पिकनिक खान ज्ञानेश्वर सामुदायिक वनको गढीमा आउने गरेका छन् ।
 ‘पिकनिक कार्यक्रम बाट मंसिर, पुस र माघ ५ गते सम्म करिब ८लाख आम्दानी भएको छ’ अध्यक्ष पाण्डेले भने,‘गएको सालभन्दा यो साल आम्दानी बढ्ने पक्का छ ।’ वन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण प्रसाद पौडेलले नजिकको तीर्थ हेला होइन, माया भइरहेको बताए । उनले भने, ‘चितवनका धेरै सामुदायिक वनहरुले ‘पिकनिक स्पट’ बनाएका छन् । नबनाउनेहरुले पनि बनाउन थालेका छन् । पिकनिक खाने नाममा आन्तरिक पर्यटकहरु बढेका छन् । सामुदायिक वनको आम्दानीको स्रोत बढेको छ ।
 हिउँदको घामलाई पिकनिकको याम मानिन्छ। मंगलपुरको ज्ञानेश्वर वनको गढी, चैनपुरको कंकाली डाँडा, भरतपुरको राइनो ताल, रत्ननगर ६ को सुन्दर डाँडा, आँपटारीको जलदेवी सामुदायिक वन लगायतका ठाउँहरुमा पिकनिकखान आउने आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ। यसबाहेक शारदानगरको रानीपोखरी , भरतपुरको गणेशथान, पटिहानीको छितामाई लगायतका ठाउँहरुमा पनि पिकनिक खानेहरुको भीड नै हुन्छ । जलदेवी सामुदायिक वन आँपटारीका अध्यक्ष केशव बहादुर थापाले गत साल पिकनिक कार्यक्रमबाट ३ लाख ४३ हजार संकलन भएको बताए । 
उनले अहिले वनमा पिकनिक कार्यक्रमको लाथि थप संरचनाहरु बनाइरहेको जनाए । धेरै विद्यालयहरुले विद्यार्थीहरुलाई टाढाको घुमफिरका कार्यक्रमभन्दा नजिकको पिकनिक कार्यक्रमलाई प्राथमिकता दिएका छन् । विद्यार्थीहरुलाई पिकनिक कार्यक्रम सुरक्षित हुन्छ । जोखिम कम हुने, खर्च पनि कम हुने, एकैदिन घर फर्कन सकिने भएकाले पनि हामी विद्यार्थीलाई पिकनिक कार्यक्रममा समावेश गर्छौ’ नवयुग इङ्लिश स्कुलका प्रिन्सिपल मणि ढकालले भने ।
 ‘माघको घाम, पिकनिकमा रमाउने समय हो । अर्को साता कलेज बाट ज्ञानेश्वर सामुदायिक वनको गढीमा पिकनिक जाने कार्यक्रमको योजना बनाइएको छ’ भरतपुरका विद्यार्थी भूपेन्द्र थापाले भने, ‘साथीहरु बसेर पकाउँदा, खाँदा र नाच्दाको आनन्द बेग्लै हुन्छ ।  पिकनिक कार्यक्रम । सामुदायिक वनका खोला तथा नदीका छेउछाउ, तालको किनार, अग्ला डाँडाहरु यतिबेला समूहहरु बनाएर पिकनिक खान आउने आन्तरिक पर्यटकहरुले भरिभराउ भएका हुन् ।
 सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष सुरवीर पोख्रलेका अनुसार सामुदायिक वनमा यो वर्ष २० प्रतिशतका दरले आन्तरिक पर्यटक बढेका छन् । उनले भने, ‘पिकनिक स्पट बनाएका जुनसुकै सामुदायिक वनले आन्तरिक पर्यटकबाट वार्षिक ६ लाख सजिलै सँग आम्दानी गरिरहेका छन् 
। धेरै आन्तरिक पर्यटक बढाएर आम्दानी गर्न सक्ने सामुदायिक वनमा सौराहाको बाघमारा सामुदायिक वन, ज्ञानेश्वर सामुदायिक वन र चैनपुरको कंकाली सामुदायिक वन पर्छन् । गत साल कंकाली सामुदायिक वनले सबै क्षेत्रबाट एक करोडको हाराहारीमा आम्दानीमा गरेको थियो।
 यो साल आन्तरिक पर्यटकको पिकनिक कार्यक्रम बाट मात्र ३० लाख आम्दानी भइसकेको छ, फागुन सम्म पिकनिक कार्यक्रममा आउनेहरुको भीड नै हुन्छ । गत सालको भन्दा आम्दानी बढ्ने संकेत देखिएको छ’ कंकाली सामुदायिक वनका अध्यक्ष राममणि न्यौपानेले भने, ‘कुनै बेला खेर गएको कंकाली डाँडा अहिले आन्तरिक पर्यटकहरुले टेक्ने ठाउँ छैन । उनका अनुसार अहिले दिनमा २० वटासम्म पिकनिक आउने समूह छन् । मंगलपुरमा रहेको ज्ञानेश्वर सामुदायिक वनमा पनि पिकनिक खान आउने आन्तरिक पर्यटकको भीड लाग्छ ।
 ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष केशवकुमार पाण्डेका अनुसार वीरगञ्ज ,कलैया,हेटौडा,सुनवल लगायतका ठाउँहरुबाट पिकनिक खान ज्ञानेश्वर सामुदायिक वनको गढीमा आउने गरेका छन् । ‘पिकनिक कार्यक्रम बाट मंसिर, पुस र माघ ५ गते सम्म करिब ८लाख आम्दानी भएको छ’ अध्यक्ष पाण्डेले भने,‘गएको सालभन्दा यो साल आम्दानी बढ्ने पक्का छ ।’ वन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण प्रसाद पौडेलले नजिकको तीर्थ हेला होइन, माया भइरहेको बताए । उनले भने, ‘चितवनका धेरै सामुदायिक वनहरुले ‘पिकनिक स्पट’ बनाएका छन् । नबनाउनेहरुले पनि बनाउन थालेका छन् ।
 पिकनिक खाने नाममा आन्तरिक पर्यटकहरु बढेका छन् । सामुदायिक वनको आम्दानीको स्रोत बढेको छ ।’ हिउँदको घामलाई पिकनिकको याम मानिन्छ। मंगलपुरको ज्ञानेश्वर वनको गढी, चैनपुरको कंकाली डाँडा, भरतपुरको राइनो ताल, रत्ननगर ६ को सुन्दर डाँडा, आँपटारीको जलदेवी सामुदायिक वन लगायतका ठाउँहरुमा पिकनिकखान आउने आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ। यसबाहेक शारदानगरको रानीपोखरी , भरतपुरको गणेशथान, पटिहानीको छितामाई लगायतका ठाउँहरुमा पनि पिकनिक खानेहरुको भीड नै हुन्छ ।
 जलदेवी सामुदायिक वन आँपटारीका अध्यक्ष केशव बहादुर थापाले गत साल पिकनिक कार्यक्रमबाट ३ लाख ४३ हजार संकलन भएको बताए । उनले अहिले वनमा पिकनिक कार्यक्रमको लाथि थप संरचनाहरु बनाइरहेको जनाए । धेरै विद्यालयहरुले विद्यार्थीहरुलाई टाढाको घुमफिरका कार्यक्रमभन्दा नजिकको पिकनिक कार्यक्रमलाई प्राथमिकता दिएका छन् । 
विद्यार्थीहरुलाई पिकनिक कार्यक्रम सुरक्षित हुन्छ । जोखिम कम हुने, खर्च पनि कम हुने, एकैदिन घर फर्कन सकिने भएकाले पनि हामी विद्यार्थीलाई पिकनिक कार्यक्रममा समावेश गर्छौ’ नवयुग इङ्लिश स्कुलका प्रिन्सिपल मणि ढकालले भने । ‘माघको घाम, पिकनिकमा रमाउने समय हो । अर्को साता कलेज बाट ज्ञानेश्वर सामुदायिक वनको गढीमा पिकनिक जाने कार्यक्रमको योजना बनाइएको छ’ भरतपुरका विद्यार्थी भूपेन्द्र थापाले भने, ‘साथीहरु बसेर पकाउँदा, खाँदा र नाच्दाको आनन्द बेग्लै हुन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: