
- अर्थ सरोकार सम्बाददाता
घर-घडेरीको चाहाना
पुरा हुन्छ महालक्ष्मीमा’
नेपाली वृहद शब्दकोष अनुसार रश्व ‘पुरा’को अर्थ जुठो भन्ने लाग्दो रहेछ भने दीर्घ ‘पूरा’को अर्थ पूर्ण हुने हुनाले महालक्ष्मी बिकास बैंकले आफ्नो चाहाना नै जुठो बनाउनका लागि महालक्ष्मी बिकास बैंक आउनुहोस् भन्ने आशयको विज्ञापन छापेको छ र त्यो गलत छ भन्ने तथ्य अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि अन्तत: बैंकले आफ्नो गल्ती सच्याएको छ ।
भाषा विगारेको भन्दै भाषाविद्हरुले गुनासो पोखेको तथ्यस्थित हामीले उक्त समाचार प्रकाशन गरेपछि बैंकका सीइओको निर्देशनमा उक्त बिज्ञापन सच्याईएको छ । बैंकले गलत भाषा प्रयोग भएको सबै तस्विर फेसबुक लगायतका सामाजिक सञ्जालहरुबाट हटाइसकेको छ ।
केहि समय गाडी बैंकले प्रकाशित गरेको बिज्ञापनको सन्दर्भमा भाषालाई केलाएर महालक्ष्मी बिकास बैंकको बिज्ञापनलाई बुझ्ने हो यस्तो अर्थ जान्थ्यो !
‘घर घडेरीको चाहाना
जुठो हुन्छ महालक्ष्मीमा’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्