सनराइज बैंकको ११७ औं शाखा ललितपुरको कुपण्डोलमा, मेयर महर्जन र सञ्चालक समितिका सदस्य तातेडद्वारा उद्घाटन

काठमाडौं – सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा ललितपुरको कुपण्डोलमा ११७ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रुपमा शाखा कार्यालय र एटिएमको उद्घाटन गरेका हुन् । यसरी, सेवा र सुविधा उपलब्ध[...]