का यी न्युज छुटाउनु भयो कि ?
अन्तर्गत यो पनि पढ्नुहोस् है !
सिभिल लघुवित्त वित्तीय संस्थाले १०% लाभांश दिंदै, बोनस र नगद कति ?
काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट ५% बोनस र ५% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ५७ लाख ५ हजार ७०० रुपैयाँ[...]
