×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयो नयाँ नियम, लगानीकर्ताले हकप्रद सेयर निष्काशनमा आफ्नो हकभन्दा बढि आवेदन दिन पाउने (भिडियो रिपोर्ट)

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षबाट हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको छ । बोर्डले सोमबार काठमाडौंमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिनसक्ने व्यवस्था गर्ने उल्लेख गरिएको हो ।  लगानीकर्ताहरुको[...]

RECENT POSTS