×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लघुवित्तको आइपीओ दिउँसो ३ बजे बाँडफाट हुँदै, कतिले दिए आवेदन ?(नतिजा अर्थ सरोकार डटकममा)

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाको आइपीओ आज (शुक्रबार) दिउँसो ३ बजे बाँडफाट हुने भएको छ ।  उक्त आइपिओ बाँडफाट बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा हुने भएको छ । यो आइपीओमा कुल १ अर्ब १८ करोड ४९ लाख १५ हजार रुपैयाँको आवेदन परेको छ । ३ लाख १३ हजार जनाले १[...]

RECENT POSTS