एनआईसी एशिया बैंक ‘एक्यान अवार्ड अफ एक्सिलेन्स’बाट सम्मानित (फोटो / भिडियो)

सिए सरोकार संबाददाता काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)ले देशकै अग्रणी निजी बैंक एनआइसी एशिया बैंकलाई सम्मान गरेको छ । संघले सबैभन्दा बढी सिएहरुलाई रोजगारी दिएर नेपाली सिए क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै बैंकलाई ‘एक्यान अवार्ड अफ एक्सिलेन्स’द्वारा सम्मान गरेको हो । एनआइसी एशिया बैंक देशको सबैभन्दा बढी सिएलाई रोजगारी[...]