डिप्रोक्स लघुवित्तको साधारण सभा शुक्रबार हुँदै, २०% लाभांश प्रस्ताव पेस गरिने

एजिएम नोटिस कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था इभेन्ट : साधारण सभा हुने मिति : माघ ११ गते विवरण : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ ११ गते(शुक्रबार) हुने भएको छ । सभाका लागि कम्पनीले पुस २६ गतेदेखि साधारण सभा बुक क्लोज गर्नेछ । पेस गर्ने प्रस्तावहरु : १०% नगद[...]