सेन्चुरी बैंकको १८ लाख ७० हजार २७४ कित्ता सेयर लिलामीमा, पुस २५ सम्म भर्न पाइने

अक्सन नोटिस : कम्पनी : सेन्चुरी बैंक खुला भएको मिति : पुस १८ गते कित्ता : १८ लाख ७० हजार २७४ कित्ता (संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूहको ४ लाख ९ हजार १७५ कित्ता) भर्न पाइने अन्तिम मिति : पुस २५ गते अन्य विवरण : न्यूनतम[...]