का यी न्युज छुटाउनु भयो कि ?
अन्तर्गत यो पनि पढ्नुहोस् है !
सिभिल बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ४७.२०% ले वृद्धि
काठमाडौं – सिभिल बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ४९ करोड ३८ लाख ९२ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४७.२०% ले धेरै हो । गत वर्ष[...]
