का यी न्युज छुटाउनु भयो कि ?
अन्तर्गत यो पनि पढ्नुहोस् है !
महालक्ष्मी विकास बैंकको नयाँ शाखा चाबहिलमा, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक कडेलले गरे उद्घाटन
काठमाडौ – महालक्ष्मी विकास बैंकले काठमाडौँ महानगरपालिकाको चाबहिलमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उद्घाटन गरेको उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालक द्वय राजेश कुमार रौनियार[...]
