का यी न्युज छुटाउनु भयो कि ?
अन्तर्गत यो पनि पढ्नुहोस् है !
मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्से सूचिकृत !
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । शुक्रबार कम्पनीको ६८ हजार ९६४.९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १०.४५% बोनस सेयर वितरण गरेको थियो ।
