जेनजीहरु संसद भवन छिरे ! अर्थ सरोकार २३ भाद्र २०८२, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । नयाँ बानेश्वरमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । गेटबाट माथि चढेर उनीहरु संसद् भवनभित्र प्रवेश गरेपछि यसले श्रीलंकाकै झल्को दिएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन