×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीको पद बहालीमा जे देखियो… (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गृहमन्त्रीको पद बहालीमा जे देखियो… (तस्विरहरू)

Artha Sarokar

३० भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नवनियुक्त गृहमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सपथ ग्रहणपश्चात गृहमन्त्री अर्यालले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन् । कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्ने जनाईएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी