×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्यानको कोषाध्यक्षमा सविन कार्की निर्विरोध निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक्यानको कोषाध्यक्षमा सविन कार्की निर्विरोध निर्वाचित

Artha Sarokar

२३ कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को कोषाध्यक्षमा सविन कार्की निर्वाचित भएका छन्। एक्यानको आशन्न निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सविन कार्की विजयी भएका हुन् ।

कोषाध्यक्ष पदका लागि सविन कार्की र प्रदीप मल्लले उम्मेदवारी दिएका थिए।

तर, कार्की चुनाव हुनुभन्दा अघि नै एक्यानको कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी