×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरको अभियोगमा प्रहरीले समाएका धिताल यसरी खुलेआम भन्थे, ‘बैंकमा अलिअलि घोटाला भइहाल्छ नि !’

PRIME CA

बैंकिङ कसुरको अभियोगमा प्रहरीले समाएका धिताल यसरी खुलेआम भन्थे, ‘बैंकमा अलिअलि घोटाला भइहाल्छ नि !’

२ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकका अध्यक्ष विष्णु धिताल बैंकिङ कसुरको अभियोगमा सीआइबीको हिरासतमा छन् । तर एपेक्समा भएको घोटालाबारे लगातार समाचार प्रकाशन गरेको अर्थ सरोकार डटकमले मर्जरपछी उनीसँग समग्र मर्जर र यसका चुनौतीबारे ‘सफ्ट’ अन्तर्वार्ता लिएको थियो । यसै क्रममा उनले बैंकमा अलिअलि घोटाला हुने गरेको भन्दै एपेक्समा पनि घोटाला भएको कुरा ‘चुहाएका’ थिए । हेर्नुस् तत्कालीन समयमा अर्थ सरोकार टेलिभिजन कार्यक्रमले लिएको अन्तर्वार्ता ।
यो पनि पढ्नुहोस् :
हेर्नुहोस् एपेक्समा भएका घोटालाका बारे अर्थ सरोकार डटकमले लेखेका समाचारहरु 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: