ARCHIVE
पाँचतारा बचत तथा ऋण सहकारी संस्थाद्धारा बृहत रक्तदान कार्यक्रम आयोजना, १४६ जनाले गरे रक्तदान

काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । विगत १२ वर्षदेखि संस्थाले दिवसका अवसरमा नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । संस्थाको आयोजना एवं ब्लड डोनर्स एसोसिएकन तथा कास्कुनको संयोजनमा[...]