ARCHIVE
मेगा बैंकको ११ औं बार्षिक साधारणसभा सम्पन्न, १२.०७ प्रतिशत लाभांश पारित
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२.०७ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२.०७ प्रतिशतले[...]