ARCHIVE
बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३७ करोडमाथिको[...]