ARCHIVE
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित !
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा नयाँ बानेश्वरस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०६% लाभांश पारित गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश करसहित रहेको[...]