×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

दिव्यश्वरी हाइड्रोपावरद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कुन सूचकको वित्तीय अवस्था कस्तो ?

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्ममा २९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी ५१ लाख ४१ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २१.७८ प्रतिशतले[...]

RECENT POSTS