ARCHIVE
बल्ल पूरा भो नेपालीको ‘रेल’ चढ्ने सपना !

धनुषा । ‘बल्ल पूरा भयो, नेपाली जनताको रेल चढ्ने सपना ।’ विगत तीन वर्षदेखि पटकपटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पुरा भएको हो । नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भङ्गहा–बर्दीवास[...]