ARCHIVE
बैंकिङ कसुरको मुद्दामा १५ लाख रुपैयाँ जरिवाना र कैद सजाय तोकिएका व्यक्ति पक्राउ

काठमाडौं । प्रहरी बैंकिङ मुद्दाका फरार अभियुक्त बौद्धबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सन्दरकपुर गाउँपालिका ४ भोटेगाउँ घर भई हाल तार्केश्वर नगरपालिका ५ लोलाङ बस्ने ४२ वर्षीय डाकमान गुरूङ रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले आइतबार बौद्धबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले[...]
RECENT POSTS

सैनिक कल्याणकारी कोषको सम्पत्ति ६४ अर्ब पुग्यो
अर्थ सरोकार

विभिन्न कार्यक्रम गरी ६५औं सहकारी दिवस मनाइँदै
अर्थ सरोकार