ARCHIVE
कृषि कर्जा मेला चैतको दोस्रो साता भरतपुरमा हुने, कृषि कर्जामैत्री नीति निर्माणमा सहयोग पुर्याउने अपेक्षा

काठमाडौं । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुने लागेको हो । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक लिमिडेट र कृषि विकास बैंक रहेका छन् । सहयोगी संस्थाहरुमा बैंकर्स[...]