ARCHIVE
डोटीमा तिहारको चहलपहल सुरु, व्यवसायिक कारोबार ह्वात्तै बढ्यो
डोटी । केही दिनयतादेखि यहाँका प्रमुख बजार तथा गाउँमा तिहारको चहलपहल सुरु भएको छ । बजारमा रङ्गीचङ्गी फूलका माला तथा झिलिमिली बिजुली बत्ती बिक्रीवितरण गर्न खोलिएका अस्थायी पसलका कारण यहाँ तिहारको रौनकता झनै चम्काएको हो । रातिको सयममा यहाँका बजारमा बालिएका थरिथरिका झिलिमिली बत्तीले यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, राजपुर,[...]