×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

पर्यटन प्रवद्र्धनका लागि युवाले गरे प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोटदेखि बेलढङ्गासम्मको पदयात्रा

बागलुङ । बागलुङको पर्यटन प्रवद्र्धनका लागि यहाँका युवाले प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको बेलढङ्गासम्म पदयात्रा गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएका १२ युवाको समूहले दुई दिने पदयात्रा सुरु गरेका हुन् । बागलुङ नगरपालिका–६ पञ्चकोटबाट शनिबार[...]

RECENT POSTS