ARCHIVE
सीबीफीन र एडीबीले स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि संयुक्त रुपमा काम गर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको नेतृत्व र एसियाली विकास बैंकको छोटो भ्रमणमा नेपाल आएका मनिलाका शीर्ष प्रतिनिधिमण्डलले वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य रसद पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि सीबीफीन सँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् । सीबीफीनले[...]