ARCHIVE
हाईड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीमा नेगेटिभ सर्किट, यी १० कम्पनीका लगानीकर्ताले पनि सर्वाधिक गुमाए…
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १.३८ अंकले घटेर २६८८.९२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९ करोडमाथिको कारोबार भएको[...]