×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रुपमा लैजान एशियाली विकास बैंकसँग नेपालले थप साझेदारी गर्नुपर्छ’ : अर्थमन्त्री शर्मा

काठकाडौं । अर्थमन्त्री जनार्दन शर्माअर्थमन्त्रीले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एशियाली विकास बैंकसँग नेपालले थप साझेदारी गर्नुपर्ने बताए ।  शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा.वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा उनले सो बताएका हुन् । नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले यस क्षेत्रमा[...]

RECENT POSTS