ARCHIVE
आठ करोड ३० लाख भन्दाबढीको लागतमा बेगखोलामा मोटर चल्ने पुलको निर्माण कार्य सुरु

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका लागि विसं २०७८ असार २९ गते बिओकेआई-हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख[...]