ARCHIVE
३६.६९% ले बढ्यो आँधिखोला लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २६ पैसा हुदाँ अन्य सुचकको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आँधिखोला लघुवित्त वित्तीय संस्थाले २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३६.६९% धेरै हो । गत वर्ष यस कम्पनीले १ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी पनि १५.१५% ले[...]