ARCHIVE
रसुवागढी हाइड्रोपावरको वार्षिक साधारणसभा पनि सोमबार, लगानीकर्ताको हात भने खाली

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको नवौं वार्षिक साधारणसभा पनि भोलि सोमबार हुने भएको छ । सभा रसुवागढी हाइड्रोपावरको सभाहल महाराजगञ्ज, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो । यो वर्ष पनि कम्पनीले लाभांश वितरण एजेन्डा बिना सभा बोलाएको छ । यसपटक पनि लगानीकर्ताको हात रित्तै हुने भएको[...]