ARCHIVE
सीबिआईएल क्यापिटलको निर्देशकमा कर्मचारी सञ्चय कोषका सुबस खड्का

काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै सुबस खड्का सीबिआईएल क्यापिटलमा अनुबन्धित भएका छन् । सञ्चयकोषका कामु प्रमुख प्रबन्धक खड्काले पुस १५ गतेदेखि क्यापिटलको निर्देशक पदमा सम्मिलित भएका हुन् । यस भन्दा अगाडीका निर्देशक टोपाराम पण्डितको ठाउँमा उनि आएका हुन् । क्यापिटलले हिजो खड्कालाई स्वागत गरेको थियो । स्वागत तथा[...]