×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बत्तीको उज्यालो उपभोग गर्नबाट बगनासकालीका स्थानीयवासी वञ्चित, टुकी वा मैनबत्तीको साहरा लिनुपर्ने बाध्यता

पाल्पा । पाल्पाको बगनासकाली–१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटरबक्स, बत्ती जडान छन् । झण्डै बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट यहाँका स्थानीयवासी वञ्चित छन् । महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता उस्तै छ । तर, अध्यारो हटाउन टुकी वा मैनबत्तीको साहरा लिनुपर्ने बाध्यता हटेको छैन । विसं २०५८[...]

RECENT POSTS