×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल बैंकले सञ्चालकमा रोचन श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकले कर्मचारी सञ्चय कोषको तर्फबाट मनोनयन भएका श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक श्रेष्ठले बैंकका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । यस अगाडि बैंकको सञ्चालकमा कोषको तर्फबाट ओमकृष्ण श्रेष्ठ रहेका[...]

RECENT POSTS