ARCHIVE
मंगलबार सबैभन्दा बढी कमाए यी १२ कम्पनीका लगानीकर्ताले
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से ०.२३ अंकले बढेको छ । आज सबैभन्दा धेरै १२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा गोर्खाज फाइनान्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आँखुखोला जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी,[...]