ARCHIVE
१०.५५% ले बढ्यो सनराइज बैंक लिमिटेडको खुद नाफा, वितरणयोग्य नाफा ६० करोड १५ लाख रुपैयाँ (विवरणसहित)
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा नेपाल सनराइज बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १०.५५% धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै बैंकले असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १५[...]