ARCHIVE
यूनाइटेड इन्स्योरेन्सको २७औँ वार्षिक साधारणसभा साउन ३१ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको २७औँ वार्षिक साधारणसभा साउन ३१ गते हुने भएको हो । उक्त साधारणसभा प्रयोजनका लागि साउन २० गते सेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय भएको कम्पनी सचिव अनिल गुरागाईँले जनाएका छन् । कम्पनीले आव २०७७/७८ मा एक[...]